१६ असार २०७९, बिहीवार

स्वास्थ्य समस्या देखिएपछि प्रचण्डपत्नी सीता नयाँ दिल्लीमा

२०७४,पुष,३०,आईतवार ०६:३३

0
Shares

काठमाडौं, ३० पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि दिल्ली पुगेकी छन् माओवादी केन्द्रकी सल्लाहकार समेत रहेकी दाहाल फलोअप उपचारका लागि दिल्ली गरेकी हुन् । केही समयअघि उनको थाइल्याण्डको बैंककमा उपचार भएको थियो त्यसकै फलोअपका लागि उनी दिल्लीको मेदान्त अस्पताल गएकी हुन् । पछिल्लो केही समयदेखि बोल्न र हिँडडुल गर्न समस्या आएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति: २०७४,पुष,३०,आईतवार ०६:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १५ अर्थात् राष्ट्रिय धान दिवस । अझ दिवस विशेषभन्दा पनि नेपाली कृषकहरुको सबैभन्दा ठूलो पर्व । ‘मानो

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले आज विभिन्न कार्यक्रम गरी आठौैँ अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी

काठमाडौं । विज्ञहरूका अनुसार मोटोपना क्यान्सरको उच्च जोखिमसँग सम्बन्धित छ । तर, तौल घटाउने शल्यक्रियाले क्यान्सरको जोखिम कम गर्ने एउटा

काठमाडौं । के तपाईँ धेरै अग्लो हुनुहुन्छ ? एउटा पछिल्लो अध्ययनलाई विश्वास गर्ने हो भने अग्ला मानिसलाई स्वास्थ्यसम्बन्धी दर्जनौँ समस्याको

ताजा समाचार

मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत
 २०७९,असार,१६,बिहीवार १३:५१