१३ असार २०७९, सोमवार

अत्याधिक चिसोको कारण बृद्धाको मृत्यु

२०७४,पुष,३०,आईतवार ०६:२८

0
Shares

सिरहा , ३० पौष- पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एक बृध महिलाकेा मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर सिरहाको लहान नगरपालिका ६ कि ६५ वर्षीया सितादेवी भट्टराई को मृत्यु भएको जिल्ल प्रहरी  कार्यालय सिरहाले जानकारी दिएको छ यो सँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या अाठ पुगेको छ ।

प्रकाशित मिति: २०७४,पुष,३०,आईतवार ०६:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

President Donald Trump said Wednesday the federal government will not be extending its coronavirus social distancing guidelines once they expire

No negative impact has been seen in the local people’s health and the environment around Sisdol area, the waste dumping

The Beni-Jomsom road that connects the trans-Himalayan district of Mustang with the rest of the country has been opened for

Minister for Communications and Information Technology, Gokul Prasad Banskota, has said a person from the ruling party itself would become

ताजा समाचार

स्कारपियो ठक्करबाट एक जनाको मृत्यु
 २०७९,असार,१३,सोमवार १७:११
गाडीमा लिफ्ट दिँदा गाडी नै लुटेर टाप !
 २०७९,असार,१३,सोमवार १६:३५