अत्याधिक चिसोको कारण बृद्धाको मृत्यु

सिरहा , ३० पौष- पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एक बृध महिलाकेा मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर सिरहाको लहान नगरपालिका ६ कि ६५ वर्षीया सितादेवी भट्टराई को मृत्यु भएको जिल्ल प्रहरी  कार्यालय सिरहाले जानकारी दिएको छ यो सँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या अाठ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?