१२ असार २०७९, आईतवार

चेल्सीको खराब लय जारी, टोटनह्याम र वेस्टह्यामको फराकिलो जित

२०७४,पुष,३०,आईतवार ०५:३५

0
Shares

काठमाडौं, ३० पुस । इङलिस क्लब चेल्सीले खराब लय जारी राख्दै लगातार चौथो खेलमा बराबरीमा रोकिएको छ प्रिमियर लिग फुटबलअन्र्तगत शनिबारराति भएको खेलमा चेल्सी लेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको हो प्रिमियर लिग अन्तर्गत शनिबाररातिकै अर्को खेलमा टोटनह्याम हट्सपरले एभर्टनलाई ४–० ले पराजित गरेको छ आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई गोल गरे भने ह्युङ मिन सन र क्रिश्चियन एरिक्सनले १–१ गोल गरे यस्तै क्रिष्टल प्यालेसले बर्नलीलाई १–० ले हराउँदा वेष्टह्याम युनाईटेडले हडर्सफिल्ड टाउनलाई ४–१ कोे फराकिलो अन्तरले पराजित गर्दा वेष्ट ब्रोमले ब्राईटनलाई २–० ले हरायो शनिबाररातिका अन्य खेलमा वाट्फोर्ड र साउथह्याम्पटनले २–२ गोलको तथा न्युकासल युनाईटेड र स्वान्सी सिटीले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रकाशित मिति: २०७४,पुष,३०,आईतवार ०५:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१  काठमाडौं उपत्यकाका ९ स्थानमा देखियो हैजा, नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएसँगै हैजा संक्रमितको संख्या १२

काठमाडौं । पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट विदेशी कम्पनीलाई सुम्पिनु खेदजन्य र गम्भिर आपत्ति

काठमाडौं । नेपाल आर्मी ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । आर्मीले १८ स्वर्ण, १२ रजत र

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का छुन छुन कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न सोमबार दक्षिण कोरियाको

ताजा समाचार

धनगढीबाट लागूऔषधसहित चार जना पक्राउ
 २०७९,असार,१२,आईतवार २०:५५