हेर्नुहोस् आजको सुनचाँदीको बजारभाउ

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मुल्यमा स्थिरता छाएको छ । सोमबार प्रतितोला छापावाला सुनको मुल्य ७१ हजार २ सय रहेको थियो । त्यस्तै आजपनि त्यहि मुल्य अर्थात ७१ हजार २ सय नै कायम भइ कारोबार भइरहेको नेपाल सुनचााँदी व्यबसायी महासंघले जनाएको छ । साथै आज तेजावी सुनको मुल्य ७० हजार ९ सय रहेको छ ।

आज चाँदीको मुल्यमा पनि कुनै परिवर्तन आएको छैन । सोमबार प्रतितोला चाँदीको मुल्य ८ सय ४५ रहेको थियो । साथै आजपनि तोलामा ८ सय ४५ नै कायम भइ कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?