यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारको लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ७७ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ३७ पैसा रहेको छ ।

साथै आज युके पाउण्ड स्टर्लिङ्ग १ को नेपालमा खरिददर १४५ रुपैयाँ २९ पैसा तथा बिक्रिदर १४६ रुपैयाँ ६ पैसा रहेको छ ।

त्यस्तै साउदी अरवियन रियल १ को खरिददर ३० रुपैयाँ ३४ पैसा तथा बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै आजको लागी कतारी रियल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।

त्यस्तै थाइ भाट १ को खरिददर ३ रुपैयाँ ७५ पैसा तथा बिक्रिदर ३ रुपैयाँ ७७ पैसा रहेको छ ।

मलेसियन रिङगिट १ को खरिददर २७ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै सोमवारको लागी १ कुवेतियन दिनारको खरिददर ३७४ रुपैयाँ २५ पैसा तथा बिक्रिदर ३७६ रुपैयाँ ४१ पैसा रहेको छ ।

साथै वहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ७४ पैसा तथा बिक्रिदर ३०३ रुपैयाँ ३३ पैसा रहेको छ ।

हेर्नुहोस् आजको विनिमयदर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?