यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवारको लागी १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७७ पैसा र बिक्रिदर ११४ रुपैयाँ ३७ पैसा तोकेको छ ।

त्यस्तै १ साउदी अरवियन रियलको खरिददर ३० रुपैयाँ ३४ पैसा तथा बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ ।

साथै आइतवारको लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।

साथै थाइ भाट एकको खरिददर ३ रुपैयाँ ७४ पैसा तथा बिक्रिदर ३ रुपैयाँ ७६ पैसा रहेको छ ।

आइतवारको लागी मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै १ कुवेतियन दिनारको खरिददर ३७४ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर ३७६ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

साथै १ वहराइन दिनारको खरिददर ३ सय १ रुपैयाँ ७८ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ३७ पैसा रहेको छ ।

हेर्नुहोस् आजको विनिमयदर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?