अकुपाइ टुँडिखेलमा जे देखियो हेर्नुहोस् (फोटोफिचर)

काठमाडौं । टुँडिखेल क्षेत्र अतिक्रमणको चपेटामा परेको भन्दै त्यसको संरक्षण गर्न सरकारलाई दबाब दिने उद्देश्यले शनिबार ‘अकुपाई टुँडिखेल’ अभियान सुरु गरिएको छ ।

उक्त अभियानमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भिमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, सञ्चारकर्मी रवि लामिछाने, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ तथा प्राध्यापक केदारभक्त माथेमा लगायत सर्वसाधारण समेतको ठूलो मात्रामा सहभागीता रहेको थियो । नागरिकस्तरबाट आयोजित कार्यक्रम भएपनि उच्चपदस्यथ व्यक्तिहरु पनि सहभागी भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?