२२ कार्तिक २०७६, शुक्रबार १६:४६

एमसीसीसँग नेपाल पराजित


प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार १६:४६

काठमाडौं । पाहुना टिम मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) विरुद्धको तीन दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । रोल…

कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको हो । एमसीसीले दिएको ३ सय ९३ रनको फराकिलो लक्ष्य पछयाएको नेपाल ४० ओभर ३ बलमा अल आउट हुँदै १ सय ८४ रनमा समेटिन पुग्यो । खेलमा नेपालका लागि सोमपाल कामीले ५१ रनको अर्ध सतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । त्यसैगरी राजु रिजालले ३१ रन, सन्दीप लामिछानेले २५ रन जोडन भ्याए । सरद भेषवाकरले १४ रन तथा कप्तान ज्ञानेन्द्र मल्लले ६ रन बनाएर आउन भएका थिए ।

एमसीसीका लागि दोस्रो इनिङ्समा बिली गोडलम्यानलाई ३९, तथा एड योङले ३१ रन बनाएका थिए भने विल रोड्सले ३० रन बनाउन भ्याए । एमसीसीका यासिरा अराफाट ६५ रनमा अविजित रहे । त्यस्तै टम वेस्टलीले ३९ रन जोड्दा एलेक्स थोम्पसनले ३० रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
नाइट क्लबमा भेटिएका घर्तीमगरसहित ४ फुटबल खेलाडी कारबाहीमा

काठमाडौं | नाइट क्लबमा भेटिएका चार फुटबल खेलाडी कारबाहीमा परेका छन् । विश्वकप

साग ह्याण्डबल टोली वैदेशिक प्रशिक्षणमा

काठमाडौं । आसन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)को तयारीका लागि नेपाली राष्ट्रिय ह्याण्डबल

माल्दिभ्सलाई हराउँदै नेपाली टोली विजयी

काठमाडौँ । नेपाली महिला भलिबल टोलीले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर

नेपालले भारतलाई जितका लागि १९४ रनको लक्ष्य दियो

काठमाडौं । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले भारतलाई १९४