२२ कार्तिक २०७६, शुक्रबार १४:५३

११ प्रहरी निरीक्षकहरुको सरुवा, को कहाँ ? (नामावलीसहित)


प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार १४:५३

काठमाडौँ । नेपाल प्रहरीले ११ प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले शुक्रबार प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले सरुवा, बढुवा र अवकाशपछि रिक्त रहेका स्थानहरुमा प्रहरी निरीक्षकहरुको सरुवा भएको जनाएको छ ।

आवश्यकता अनुसार काज खटाउपर्ने भएको भन्दै प्रहरी निरीक्षकहरुलार्इ अर्को आदेश नभएसम्मको लागि खटिएको स्थानमा हाजिर हुन निदेशन दिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
डा. रुपज्योतिमाथि ठगि मुद्दा नचल्ने

काठमाडौं । पूर्व राज्यमन्त्री एवं व्यवसायी डा. रुप ज्योतिमाथि ठगि मुद्दा नचल्ने भएको

अन्तर्राष्ट्रिय सीमा सुरक्षाका लागि नेपाली सेनाकाे निर्देशनालय गठन, यस्तो छ जिम्मेवारी

काठमाडौँ । नेपाली सेनाले सीमा सुरक्षा समन्वय र सूचना सङ्कलन निर्देशनालय निमार्ण गरेको

बाजुरामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

बाजुरा । जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध

उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै

तनहुँ । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको