११ प्रहरी निरीक्षकहरुको सरुवा, को कहाँ ? (नामावलीसहित)

काठमाडौँ । नेपाल प्रहरीले ११ प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले शुक्रबार प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले सरुवा, बढुवा र अवकाशपछि रिक्त रहेका स्थानहरुमा प्रहरी निरीक्षकहरुको सरुवा भएको जनाएको छ ।

आवश्यकता अनुसार काज खटाउपर्ने भएको भन्दै प्रहरी निरीक्षकहरुलार्इ अर्को आदेश नभएसम्मको लागि खटिएको स्थानमा हाजिर हुन निदेशन दिएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?