१६ असार २०७९, बिहीवार

कक्षा ११ को परिक्षाफल सार्वजनिक

२०७४,पुष,२९,शनिवार १३:२६

0
Shares

काठमाडौँ, २९ पुस। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार सूचना जारी गर्दै परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ बोर्डका अनुसार नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । कक्षा ११ को परिक्षा बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएका थिए । जसमा ७४ जनाको परीक्षा रद्धभएको छ भने १ जनाको स्थगित गरिएको बोर्डले जनाएको छ परीक्षाको नतिजा http://neb.ntc.net.np मा हेर्न सकिने बोर्डको भनाई छ ।

प्रकाशित मिति: २०७४,पुष,२९,शनिवार १३:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गोरखा । गोरखा बजार आसपासमा दर्जनौँ फार्मेसीहरू मापदण्ड विपरीत सञ्चालन भइरहेका छन् । मापदण्ड विपरीत चलिरहेका फार्मेसीहरूमा फार्मेसिष्ट हुँदैनन्, चिकित्सकको

जनकपुर । पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ सुरु भएको छ । ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ

भक्तपुर । सधैं कक्षाकोठामा रहने भक्तपुरको एउटा स्कुलका विद्यार्थी बुधबार धान रोपाईमा रमाएका छन् । भक्तपुर नगरपालिका वडा नं २

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौंमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम

ताजा समाचार

मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत
 २०७९,असार,१६,बिहीवार १३:५१