गाडी किन्दै हुनुहुन्छ ? यस्तो छ नेपालमा पाइने सम्पूर्ण सवारीसाधनको मूल्य (सूचीसहित)

तपाईँ गाडी किन्दै हुनुहुन्छ ?यदि हुनुहुन्छ भने त्यो उत्सुकता र जिज्ञासा मेटाउने गरी सबै गाडीहरुको मूल्य सूची सार्वजनिक भएको छ ।
अझै पनि धेरै नेपालीहरुको गाडी किनेर चढ्न सक्ने अवस्था सिर्जना भइनसकेको भएपनि सस्तो र स्तरीय गाडी पनि आयात हुने गरेको छ। नेपालमा विभिन्न देशबाट गाडी आयात हुने गर्छ ।
नेपाल अटोमोबाइन्स एसोशिएयनले गाडीहरुको मूल्य सार्वजनिक गरेको छ । एसोसिएयनले सवारी तथा ढुवानी साधान आयातकर्ता कम्पनीहरुको अधिकतम मूल्य सूची तय गरेको हो ।
अटोमोबाइल्सले निजी प्रयोजनका साथै ढुवानीका गाडीहरुको समेत मूल्य सची सार्वजनिक गरेको छ । यस्तै दुइ पाङ्ग्रे सवारीको पनि सूची सार्वजनिक गरेकाे छ ।

जुन यसप्रकार रहेको छ ।मूल्यूची फोटो जुम गरेर हेर्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?