बढ्यो सुनको मुल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बृद्धि भएको छ । बुधबार प्रतितोला छापावाला सुनको मुल्य ७० हजार २ सय रहेको थियो ।

त्यस्तै आज तोलामा ४ सयले वृद्दि भइ प्रतितोला छापावाला सुन ७० हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै प्रतितोला तेजावी सुनेको मुल्य ७० हजार ३ सय रहेको पनि महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्यमा पनि ५ रुपैयाँले बृद्दि भएको छ । बुधबार प्रतितोला चाँदीको मुल्य ८ सय ४५ रहेकोमा आज मुल्य वृद्दि भइ प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?