२१ कार्तिक २०७६, बिहीबार १२:५८

बढ्यो सुनको मुल्य, कति पुग्यो ?


प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार १२:५८

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बृद्धि भएको छ । बुधबार प्रतितोला छापावाला सुनको मुल्य ७० हजार २ सय रहेको थियो ।

त्यस्तै आज तोलामा ४ सयले वृद्दि भइ प्रतितोला छापावाला सुन ७० हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै प्रतितोला तेजावी सुनेको मुल्य ७० हजार ३ सय रहेको पनि महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्यमा पनि ५ रुपैयाँले बृद्दि भएको छ । बुधबार प्रतितोला चाँदीको मुल्य ८ सय ४५ रहेकोमा आज मुल्य वृद्दि भइ प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
घट्यो सुन तथा चाँदीको मुल्य, कति पुग्यो ?

कठमाडौं । नेपाली बजारमा सुन तथा चाँदीको मुल्य घटेको छ । विहिबार प्रतितोला

विभिन्न १२ वाणिज्य बैंकहरुको सम्पती विवरण सार्वजनिक, कस्को नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बिभिन्न १२ वटा वाणिज्य बैंकहरुले आफ्नो

१६ लाख राजश्व सङ्कलन

काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्षको चार महिनामा १६ लाख ६१

बेलायती राजकुमार चार्ल्सको जन्मोत्सव मुम्बइका विद्यार्थीसँग

काठमाडौं । बेलायतका राजकुमार चार्ल्सले आफ्नो ७१औँ बार्षिकोत्वस भारतको मुम्बइमा मनाउनु भएको छ