सडकमा चाउचाउ खाएर भोकै सुतेंः दुर्गेश थापा

एक कार्यक्रमका लागि गुल्मी आएका कलाकार दुर्गेस थापाले आफु दुख पाएर नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताएका छन् । शनिवार विहान गुल्मीको सदरमुकाम तम्घासमा सञ्चारकर्मीहरु संग कुराकानी गर्दै दुर्गेसले भने –म एकदम दुख पाएर यस क्षेत्रमा लागेको मान्छे हुँ, रातीमा वास नपाउँदा काठमाण्डौको कान्तिपुर मल अगाडीको पेटीमा सुतेको थिएँ , पैसा नहुँदा चाउचाउ खाएको थिएँ आफु भारतिय सेनामा भर्ति भएको, त्यहाँ त्यहाँ तालिम गर्दा र त्यस पछिका दिनमा नेपालीहरुलाई हेपेको आफुलाई मन नपरेकोले त्यो जागिर छाडेर स्वदेशमा आई ड्राईभिङ्ग सिकेको थिएँ । उनले अर्को एक प्रशंगमा थपेका छन् –नेपाली सांङ्गेतिक क्षेत्रमा पनि कसले के गर्छन भन्ने बुझेको छु भन्दै त्यहाँ भित्र पनि कलाकारहरु विच विभेद शोषण हुने गरेको संकेत गरेका छन् । लोक गित , पञ्चे वाजा एलवममा व्यस्ता कलाकार थापाले ति एलवम कम चलेको भन्दै रफ पप गीत वजारमा ल्याएको बताउँ छन् । उनका दाजु एवं वसन्त थापाका वारेमा उनले दाजुले चाहेको भए जे पनि गर्न सक्नु हुन्थ्यो तर त्यति बेला सहयोग नगरेको र ४० हजार तिरेर म्युजिक भिडियोमा खेलेको बताएका छन् त्यस पछिका दिनमा भने दाजु वसन्त थापाले राम्रो सहयोग गरेको उनको भनाई छ । उनले आफु कलाकारिता क्षेत्रको भक्त भएको र दर्शक श्रोता आफ्नो भगवान भएको धारणा राखेका छन् । उनि गुल्मीको सिमलटारीको एक कार्यक्रममा आएका हुन् केत गरेका छन् । लोक गित , पञ्चे वाजा एलवममा व्यस्ता कलाकार थापाले ति एलवम कम चलेको भन्दै रफ पप गीत वजारमा ल्याएको बताउँ छन् । उनका दाजु एवं वसन्त थापाका वारेमा उनले दाजुले चाहेको भए जे पनि गर्न सक्नु हुन्थ्यो तर त्यति बेला सहयोग नगरेको र ४० हजार तिरेर म्युजिक भिडियोमा खेलेको बताएका छन् । त्यस पछिका दिनमा भने दाजु वसन्त थापाले राम्रो सहयोग गरेको उनको भनाई छ । उनले आफु कलाकारिता क्षेत्रको भक्त भएको र दर्शक श्रोता आफ्नो भगवान भएको धारणा राखेका छन् । उनि गुल्मीको सिमलटारीको एक कार्यक्रममा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?