१५ असार २०७९, बुधबार

राष्ट्र बैंकका शाखा शनिबार र सार्वजनिक विदाका दिन पनि खुल्ने

२०७४,पुष,२९,शनिवार ०६:५६

0
Shares

काठमाडौं, २९ पुस । नेपाल राष्ट्र बैंकका देशभर रहेका शाखाहरु अबदेखि शनिबार र महिनाको अन्तिम दिनपनि खुला हुने भएको छ यसअघि राष्ट्र बैंकका शाखाहरु शनिबार र सार्वजनिक बिदाका दिन खुल्ने गरेका थिएनन् गत असोज १ गते अर्थ मन्त्रालयले शनिबार र महिनाको अन्तिम दिन बैंक खुला राख्न गरेको निर्णयलाई कार्यान्वयन गर्दै अबदेखि राष्ट्र बैंकले देशभरका शाखा कार्यालयलाई सर्कुलर गरेको हो राष्ट्र बैंकले दिएका जानकारी अनुसार, आजैबाट यो निर्णय कार्यान्वयन हुँदैछ नेपाल बैंक लिमिटेड, ताप्लेजुङले केन्द्रीय कार्यालयले शनिबार र महिनाको अन्तिम दिन सेवा प्रवाह गर्न सर्कुलर गरेकाले आजैबाट कार्यान्वयन हुन लागेको जानकारी दिएको छ ।

प्रकाशित मिति: २०७४,पुष,२९,शनिवार ०६:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको लिलामीमा राखिएको १८ लाख कित्ता बढी संस्थापक सेयरमा बोलपत्र पेश गर्ने बुधबार अन्तिम दिन

काठमाडौं । सिद्धार्थ बैंकले ऋणपत्र बिक्री नभएपछि आवेदन दिने म्याद थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि

काठमाडौं । बैंकहरूको निक्षेप संकलन पाँच अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले २२ असारदेखि तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गर्ने भएको छ । बैंकले

ताजा समाचार

बालुवाटारमा आगलागी (तस्बिरसहित)
 २०७९,असार,१५,बुधबार १३:२१