१७ असार २०७९, शुक्रवार

शीतलहरबाट यसरी बचौं

२०७४,पुष,२९,शनिवार ०२:२७

0
Shares

काठमाडौं, २९ पुस- चिसो बढेसँगै त्यसको मारमा विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगी परेका छन्। शरीरको सामान्य तापक्रम ३० डिग्री सेन्टिग्रेट हुन्छ। तर बाहिरी वातावरणीय चिसोका कारण शरीरको तापक्रम घट्दै गई मृत्यु हुने गरेको चिकित्सकहरू बताउँछन्शिशु, बालबालिका र वृद्धवृद्धामा रोग प्रतिरोधात्मक शक्ति न्यून हुने कारण बढी प्रभावित हुने गरेका छन्। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका फिजिसियन डा. निरज बमका अनुसार, चिसोेका कारण बालबालिका र वृद्धवृद्धालाई रुघाखोकी, पखला, निमोनिया, ब्रोङकाइटिस, दम, मुटुरोग र भाइरल ज्वरोले सताउने गरेको छ, अन्नपूर्णमा खबर छ बच्ने उपाय- शीतलहरका बेला घरबाहिर हिँडडुल नगर्ने- बासी सडेगलेका खानेकुरा नखाने- कोठाका झ्यालढोका खुला नराखी न्यानो बनाउने- बाक्लो तथा न्याना लुगा लगाउने- शिशुलाई आमाको दूध प्रशस्त खुवाउने- पोषिलो खानेकुरा खाने- ताजा फलफूल र सागपात खाने- दूध, मह, सुप सेवन प्रशस्त गर्ने- मनतातो पानी पिउने- हट वाटर ब्यागको प्रयोग गर्ने- धुलोधुवाँ र चिसोबाट बच्ने

प्रकाशित मिति: २०७४,पुष,२९,शनिवार ०२:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । यसवर्ष काठमाडाैं  संक्रमितहरू भेटिएका छन् । उपत्यकाका

सप्तरी । सप्तरी प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपनी गाउँपालिका ५ बसविट्टी ४८ वर्षीय

बनेपा । काभ्रेको बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते

जनकपुर । मधेस प्रदेशमा जारी प्रथम युवा महोत्सव २० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । बुधबारदेखि जनकपुरको उद्योग

ताजा समाचार

एमालेले बोलायो सचिवालय बैठक
 २०७९,असार,१७,शुक्रवार १९:५५
एक वर्षपछि मुगुमा बजार अनुगमन
 २०७९,असार,१७,शुक्रवार १८:५८
थाई स्माइलको काठमाडौं–बैंकक उडान सुरु
 २०७९,असार,१७,शुक्रवार १८:२१