घट्यो सुनको मुल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । आइतबार प्रतितोला छापावाला सुनको मुल्य ७१ हजार २ सय रहेको थियो । भने आज तोलामा २ सय रुपैयाँले कमि आइ प्रतितोला ७१ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य ७० हजार ७ सय रहेको पनि महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्यमा भने स्थिरता छाएको छ । आइतवार प्रतितोला चाँदीको मुल्य ८ सय ७० रहेको थियो । साथै आजपनि त्यहि मुल्य अर्थात ८ सय ७० नै कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?