समानुपातिकतर्फ ८८ दलले भाग लिने -सूचिसहित

  काठमाडौं, २८ भदौ ।आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने ८८ दलले निवेदन दिएका छन ।आयोगले समानुपातिक प्रणालीतर्फ भाग लिने निवेदन पेश गरेका ८८ राजनीतिक दललाई आफ्नो दलको तर्फबाट दल दर्ताको निवेदन फिर्ता लिनका लागि विहीबार विहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय दिएको छ ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?