नेपाल आउने भए सलमान खान

काठमाडौं– चर्चित बलिउड स्टार सलमान खान नेपाल आउने भएका छन् । आगामी फागुन २५ गते सलमान खान नेपाल आउन लागेका हुन् उनले भिडियो अन्तवार्तामा नेपालमा दबंग टुरमा आउन लागेको जनाएका हुन् । नेपालपछि अमेरिकामा टुर आयोजना हुने खानको भनाइ छ । उनीसँगै अमेरिकी टुरमा कट्रिना क्याफ पनि सहभागि हुनेछिन् नेपालमा ओडिसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?