१६ असार २०७९, बिहीवार

नेपाल आउने भए सलमान खान

२०७४,पुष,२८,शुक्रवार १२:०१

0
Shares

काठमाडौं– चर्चित बलिउड स्टार सलमान खान नेपाल आउने भएका छन् । आगामी फागुन २५ गते सलमान खान नेपाल आउन लागेका हुन् उनले भिडियो अन्तवार्तामा नेपालमा दबंग टुरमा आउन लागेको जनाएका हुन् । नेपालपछि अमेरिकामा टुर आयोजना हुने खानको भनाइ छ । उनीसँगै अमेरिकी टुरमा कट्रिना क्याफ पनि सहभागि हुनेछिन् नेपालमा ओडिसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो

प्रकाशित मिति: २०७४,पुष,२८,शुक्रवार १२:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बैतडी । ‘लाला बाला छाडिकन कै ठौर बास भयो झान्या बेला भेट भएन छाउगोठमै सास गयो’ यो सुदूरपश्चिममा व्यप्त छाउपडी

काठमाडौं । साउथ सुपरस्टार नागार्जुन अक्किनेनीले केही समयका लागि फिल्मबाट ब्रेक’ लिने भएका छन् । उनले बिग बोस तेलुगु सिजन

काठमाडौं । हिन्दु नारीको महत्वपूर्ण पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरु बजारमा ल्याउने क्रम चलेको छ । तीजलाई लक्षित

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाको अभिनय रहने वेब सिरिज ‘हिरामण्डी’को छायांकन सुरु भएको छ । करीब दुई सय करोडको लगानीमा

ताजा समाचार

मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत
 २०७९,असार,१६,बिहीवार १३:५१