शाहरुखकी प्यारी छोरी पनि गर्दिरहिछन् यस्तो काम

मुम्बई– किङ खानकी रुपमा परिचित शाहरुख खानकी छोरी साहाना आफ्नो पहिरन र स्टाइलका कारण बेलाबेलामा चर्चामा आइरहन्छिन् । हालै उनको सामाजिक सञ्जालमा एक तस्बिरमा भाइरल भइरहेको छ उक्त तस्बिरमा उनले किचनमा पास्ता बनाउँदै गरेको देखिन्छ । सो क्रममा उनले कालो ज्याकेट लगाएकी छिन् भने कपाल चिटिक्क पारेर बाँधेकी छिन् । जसले उनलाई निकै खुलेको देखाएको छ । उक्त तस्बिर दिल्ली स्थित घरको भएको बताइएको छ सुहाना आफनो भाई आर्यन नयाँ वर्ष मान्न दिल्ली आएका थिए । लन्डन बस्दै आएकी सुहाना छुट्टी सकेर त्यतै फर्किपनि सकेकी छिन् । यसो त शाहरुखका छोरा क्यालिफोर्नियामा स्कुल पढ्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?