२१ असार २०७९, मंगलवार

शाहरुखकी प्यारी छोरी पनि गर्दिरहिछन् यस्तो काम

२०७४,पुष,२८,शुक्रवार १०:५५

0
Shares

मुम्बई– किङ खानकी रुपमा परिचित शाहरुख खानकी छोरी साहाना आफ्नो पहिरन र स्टाइलका कारण बेलाबेलामा चर्चामा आइरहन्छिन् । हालै उनको सामाजिक सञ्जालमा एक तस्बिरमा भाइरल भइरहेको छ उक्त तस्बिरमा उनले किचनमा पास्ता बनाउँदै गरेको देखिन्छ । सो क्रममा उनले कालो ज्याकेट लगाएकी छिन् भने कपाल चिटिक्क पारेर बाँधेकी छिन् । जसले उनलाई निकै खुलेको देखाएको छ । उक्त तस्बिर दिल्ली स्थित घरको भएको बताइएको छ सुहाना आफनो भाई आर्यन नयाँ वर्ष मान्न दिल्ली आएका थिए । लन्डन बस्दै आएकी सुहाना छुट्टी सकेर त्यतै फर्किपनि सकेकी छिन् । यसो त शाहरुखका छोरा क्यालिफोर्नियामा स्कुल पढ्दै छन् ।

प्रकाशित मिति: २०७४,पुष,२८,शुक्रवार १०:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फिल्म निर्माता जेम्स तथा निर्देशक जेम्स क्यामरुन आफ्नो फिल्म ‘अवतारः द वे अफ द वाटर’को रिलिजको पर्खाइमा छन्

काठमाडौं । नेपालकै पहिलो हिपहप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ को उपाधि भाइबर साइमनले जितेका छन् । शनिबार साइमनले उपाधि

काठमाडौं । ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग बिवाह बन्धनमा बाँधिन लागेकी अभिनेत्री नीता ढुंगानाले ‘ब्याचलर पार्टी’ दिएकी छन् । उनले

काठमाडौं । भारतमा फेरि अर्को धार्मिक विषयले ठूलो तरंग ल्याएको छ। तमिलनाडुमा जन्मिएकी र अहिले क्यानडाको टोरोन्टोमा बस्ने लीना मनिमेकालाईले

ताजा समाचार

भलिबल प्रशिक्षक चन्दको सम्मान र बिदाई
 २०७९,असार,२१,मंगलवार १७:३९
बस्यो मन्त्रिपरिषद् बैठक
 २०७९,असार,२१,मंगलवार १७:०५
सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी
 २०७९,असार,२१,मंगलवार १६:५६