मुम्बई–फिल्म दृश्यममा अजय देवगणको श्रीमतीको भूमिका निभाएकी अभिनेत्री श्रेया सरन सामान्य देखिन्छिन् । तर, रियल लाइफमा भने बोल्ड छिन् ।
हालै उनको बिकनी फोटो सुट भाइरल बनेको छ । उनले इन्डोनेसियामा गराएको पानीभित्रको बिकनी फोटोसुट निकै भाइरल बनेको हो ।
उक्त अन्डरवयर फोटोसुट इन्टाग्राममार्फत शेयर गरेकी थिइन् । फोटोबारे विभिन्न टिप्पणी भइरहेको भारतीय सञ्चारमाध्यममले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया