यस्तो छ आजको सुन-चाँदीको बजारभाउ

काठमाडौं । आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ७० हजार ५ सयमा कारोबार भइरहेको छ ।
त्यसैगरी तेजावी सुन प्रतितोला ७० हजार २ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदी आज प्रतितोला ८ सय ६० कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?