कलाकारको तिहार (फोटो फिचर)

काठमाडौं । दाजुभाइको सुख, शान्ति र समृद्धिको कामना गर्दै भाईटीका लगाईएको छ । यमराजले दाजुभाइलाई छुन नसकोस् भन्ने कामना गर्दैखुशीका साथ मनाईने पर्वले सबैलाई रमाईलो गराउँछ ।

त्यसमा पनि कलाकारको तिहार कस्तो भयो कसरी मनाए भन्ने चासो धरै दर्शक स्रोतालाई हुँने गर्दछ । आज हामीले कलाकारको तिहारका केहि तस्विरलाई सामाजिक सञ्जालबाट शेयर गरेका छौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?