फेसबुकले ल्याउँदै छ सञ्चारमाध्यमा परिवर्तन

एजेन्सी । समाचार, विजनेस, ब्राड र मिडियासम्बन्धि क्षेत्रको सम्बन्धमा फेसबुकले कुनै ठूलो परिवर्तन गर्दै छ । फेसबुकको मुख्य कार्यकारी अधिकारी मार्क जकरबर्गले अफ्नो सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका हुन् । उनले भनेका छन् कि, फेसबुकमा अब परिवारका सदस्यबीच र साथीमा सम्बादको बढाउने जस्ता सामग्रीमा विषेश जोड दिइएको छ फेसबुकले यो कुरा पनि मानेको छ कि, उसको माध्यबाट आफ्नो पोष्ट धेरै भन्दा धेरै मानिससम्म पुर्याउने संगठनको लोकप्रियमा कमी आउन सक्छ फेसबुकमा हुने यस्तो प्रकारको परिवर्तन आउँदो हप्ताबाट देख्न सकिन्छ त्यस्तै, मार्क जकरबर्गले लेखेका छन्, ‘हामिलाई यो फीडबैक प्राप्त भएको छ कि विजनेस, ब्राड र मिडियाको पोष्टको भरमार, त्यो निजी पोष्टको खोस्दै छ जुन एक अर्कालाई जोड्छ’जकरबर्गले लेखेका छन् कि, मानिसले यो महसुस गर्ने जिम्मेवारीको अनुभुती छ कि फेसबुक मानिसको कामको लागि राम्रो छ मार्क जकरबर्गले एक नयाँ पोष्ट गर्दै भनेका छन् कि सन् २०१८ मा यो सुनिश्चित हुन्छ कि फेसबुकमा कसैसँग नराम्रो कार्य नहोस् र मानिस फेसबुकमा आफ्नो समय राम्रोसँग विताउन सकोस् हावर्ड यूनिवर्सिटिमा नीमेन जर्नलिज्ममा अध्ययन गर्ने एक विद्यार्थी लारा हजार्ड भने, ‘यसमा कुनै सन्देह छैन कि यो एक मा बेहद महत्वपूर्ण परिवर्तन हो । यसैले पब्लिशर्समा बढी असर पर्छ । हामीलाई अब पहिलाकोक तुलनाभन्दा कम समाचारहरु हेन सक्छै ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?