१७ असार २०७९, शुक्रवार

बैतडीका तीन ग्रामीण सडक कालोपत्र हुँदै

२०७४,पुष,२८,शुक्रवार ०८:५३

0
Shares

बैतडी, २८ पुस – जिल्लामा चालू आर्थिक वर्षमा तीनवटा सडकमा कालोपत्र गर्न थालिएको छ जिल्लाको पाटन–पञ्चेश्वर, उग्रतारा मेलौली, सिल्लेगाडा–कटौजपानी सडक कालोपत्रका लागि ठेक्का सम्झौता भई कालोपत्र गर्ने कार्य शुरु भएको डिभिजन सडक कार्यालयका सवइन्जिनियर धर्मराज भट्टराईले जानकारी दिए पाटन–पञ्चेश्वर सडकअन्तर्गत स्याडीगाडदेखि मेलौलीसम्मको सडक कालेपत्र हुने भएको छ । यस्तै उग्रतारा मेलौली सडकको आठ किमी सडक कालोपत्रका लागि ठेक्का भइसकेको छ भने सिल्लेगडा कटौजपानी सडकको आठ किमीसम्म कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भई काम अघि बढेको छ । सवइन्जिनियर भट्टराईले भने, “ती सडकमा गत आवमै बजेट विनिनियोजन भएकाले कालोपत्र गर्ने काम भइरहेको हो ।”पछिल्लो समयमा ग्रामीण क्षेत्रमा पनि सडकको पहुँच बढेपनि सडक धुलाम्य हुँदा केही सास्ती भोग्नु परिरहेको छ ।

प्रकाशित मिति: २०७४,पुष,२८,शुक्रवार ०८:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । यसवर्ष काठमाडाैं  संक्रमितहरू भेटिएका छन् । उपत्यकाका

सप्तरी । सप्तरी प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपनी गाउँपालिका ५ बसविट्टी ४८ वर्षीय

बनेपा । काभ्रेको बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते

जनकपुर । मधेस प्रदेशमा जारी प्रथम युवा महोत्सव २० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । बुधबारदेखि जनकपुरको उद्योग

ताजा समाचार

एमालेले बोलायो सचिवालय बैठक
 २०७९,असार,१७,शुक्रवार १९:५५
एक वर्षपछि मुगुमा बजार अनुगमन
 २०७९,असार,१७,शुक्रवार १८:५८
थाई स्माइलको काठमाडौं–बैंकक उडान सुरु
 २०७९,असार,१७,शुक्रवार १८:२१