१३ असार २०७९, सोमवार

छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

२०७४,पुष,२८,शुक्रवार ०६:३७

0
Shares

काठमाडौं, २८ पुस । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ २०३६ कात्तिक २७ गते धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको मृत्यु भएको थियो तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप वामपन्थीहरूले लगाउँदै आएका बेला सरकारले मृतकहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: २०७४,पुष,२८,शुक्रवार ०६:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । कोरोनाका कारण २ वर्ष स्थगित भएको असारे महोत्सव यो वर्ष पुनः सञ्चालन हुने भएको छ । पोखरा पर्यटन परिषद्को

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगर सभा पुनः सुरु नै नभई स्थगित भएको छ । बकुलिया क्याम्पसको सभाहलमा सोमबार

कैलाली । डडेलधुराकाे आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी कार्यालय जाने क्रममा आज बिहान लुटिएका छन् । लोकेन्द्रसिंह भण्डारीका

लमजुङ । लमजुङमा गोठमा आगलागी हुँदा १२ वटा पशु चौपाय निसास्सीएर मरेका छन् । सोमबार बिहान बेँसीशहर नगरपालिका वडा-३ दनाई

ताजा समाचार

स्कारपियो ठक्करबाट एक जनाको मृत्यु
 २०७९,असार,१३,सोमवार १७:११