छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं, २८ पुस । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ २०३६ कात्तिक २७ गते धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको मृत्यु भएको थियो तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप वामपन्थीहरूले लगाउँदै आएका बेला सरकारले मृतकहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?