२०७८,श्रावण,११,सोमवार

बाघको छाला सहित एक जना पक्राउ

२०७४,भाद्र,२८,बुधबार १५:१०


काठमाडौँ, २८ भदौ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आठ फिट आठ इन्च लामो बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ ।ब्युरोबाट खटिएको टोलीले आज बूढानीलकण्ठ नगरपालिका वडा नं ८ गणेश चोकबाट संरक्षित वन्यजन्तु बाघको छालासहित सुर्खेतका प्रेमबहादुर शाहीलाई पक्राउ गरेको हो ।ब्युरोले शाहीलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाएको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ ९१० अनुसार संरक्षित वन्यजन्तु अवैधरुपमा ओसारपसार गर्नेलाई रु पाँच लाखदेखि रु १० लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै जरिवना गर्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२८,बुधबार १५:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मकवानपुर । नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषधको कारोवार गर्ने १५१ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा पक्राउ गरी

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पुगेको छ । हत्या भएको तीन वर्ष बितिसक्दा पनि उनको

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भएको छुट्टछुट्टै दुर्घटनामा परी ६ जना घाइते भएका छन् । जिल्लाको मध्यविन्दु–१५ र कावासोती–१ मा

ताजा समाचार