चर्चित र्‍यापर भिटेन पक्राउ, यस्तो छ कारण

काठमाडौं । चर्चित र्‍यापर  समिर तामाङ ‘भिटेन’ जाउलाखेलबाट पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?