यस्तो छ आजको सुनचाँदीको बजारभाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा स्थिरता छाएको छ । बुधबार प्रतितोला छापावाला सुनको मुल्य ७० हजार ४ सय रहेको थियो । त्यस्तै विहिबार पनि त्यहि मुल्य अर्थात ७० हजार ४ सय नै कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य ७० हजार १ सय कायम भइ कारोबार भइरहेको छ ।

साथै बिहिबार चाँदीको मुल्यमा पनि स्थिरता छाएको छ । बुधबार प्रतितोला चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो । भने बुधबारपनि त्यहि मुल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?