६ कार्तिक २०७६, बुधबार १६:३७

नेपालगन्जमा खुल्याे महिन्द्राको स्पेयर पार्टस् र एक्सोसरिज बिक्री कक्ष


प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार १६:३७

काठमाडौं । अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वर्क्सको आधिकारिक विक्रेता गनापुर अटो वर्क्स सर्भिस सेन्टर ले महिन्द्रा गाडिहरुको लागि हालै स्पेयर पार्टसहरु तथा लुब्रिकेन्ट बिक्री गर्ने उद्देश्यसहित नेपालगन्जको गनापुरमा यही कात्तिक ६ गते आधिकारिक बिक्री कक्षको विस्तार गरेको छ ।

स्पेयर पार्टस्, एक्सोसरिज एवं लुब्रिकेन्टहरु बिक्री गरिने बिक्री केन्द्रको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अधक्ष्य कृष्ण प्रसाद श्रेष्ठ र गनापुर अटो वर्क्स सर्भिस सेन्टरका प्रबन्ध निर्देशक पर्थ भुसालका साथै बालाजु अटो वर्क्सका प्रतिनिधिहरु द्वारा संयुक्त रूपमा गरिएको थियो ।

गनापुर, नेपालगन्जमा स्थापना गरिएको गनापुर अटो वर्क्स सर्भिस सेन्टरका विक्री कक्षबाट जेन्युन पार्टस् सहज रुपमा उपलब्ध हुने छ । साथै आगामी दिनहरुमा कम्पनी एवं ग्राहकबीचको सम्बन्धलाई अझ प्रगाढ बन्दै जाने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
न्यू सुजुकी ‘एस–प्रेसो’ नेपाली बजारमा, यस्तो छ विशेषता र मुल्य

काठमाडौं । जापानी बहुराष्ट्रिय निगम सुजुकीले नेपाली बजारमा नयाँ सुजुकी एस(एस्प्रो सार्वजनिक गरेको

हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । मंसिर महिनाको एक गते आइतबारको लागी नेपाल राष्ट्र बैंकले अमेरिकन १

मंसिर महिनाको पहिलो दिन यस्तो छ सुनचाँदीको बजारभाउ

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मुल्यमा स्थिरता छाएको छ ।

बजारमा कफीको नयाँ मुल्य निर्धारण

काठमाडौं । सरकारले कफीको मुल्यलाइ परिमार्जन गर्दै नयाँ मुल्य कायम गरेको छ ।