१२ असार २०७९, आईतवार

अदालतको मानहानी मुद्दामा गोविन्द केसीलाई बालकृष्ण ढुंगेलको यस्तो सन्देश

२०७४,पुष,२७,बिहीवार ०९:१४

0
Shares

काठमाडौं, २७ पुस । कर्तव्य ज्यानको मुद्दामा सदरखोर कारागार डिल्लीबजारमा सजाय काटिरहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलले डा.गोविन्द केसीको आन्दोलनलाई समर्थन गरेका छन् उनी जनयुद्धको समयमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याको आरोपमा जेलमा रहेका छन् । उनलाईं सर्वोच्चले जनयुद्धकालीन मुद्धामा सर्वस्वसहित आजिवन काराबासको सजाय सुनाएको थियो ढुङेललाई भेट्न सदरखोर पुगेकी उनकी छोरी विनिता ढुंगेलमार्फत डा.केसीको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् बालकृष्णलाई उदृत गर्दै बिनिताले आफ्नो फेसबुकमा लेखेकी छन्, ‘ ओखलढुंगाबाट काठमाडौं आएपछी मेरो बाबालाई भेट्न १५ दिनपछि डिल्लीबजार गएकी थिए । डा. गोविन्द केसी पक्राउका बारेमा उहाँले भन्नुभयो इतिहासकै दोस्रोपटक दोस्रो व्यक्ति बनेर अदालती अत्याचार र व्यापारिक न्यायसम्पादनका विरुद्ध आवाज बुलन्द गर्दै अदालती अन्यायको विरुद्धमा आन्दोलनको विभिन्न स्वरुप मध्य एउटा आमरण अनशन जस्तो जोखिमयुक्त आन्दोलन गर्नु हुने डा.गोविन्द केसीको साहस र आन्दोलन लाई ऐक्यबद्धताका साथ मेरो अभिवादन छ भनीदिनु है छोरी…।

प्रकाशित मिति: २०७४,पुष,२७,बिहीवार ०९:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । नेकपा एमाले खोटाङले पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको छ । एमाले जिल्ला कमिटीको शनिवार

१  काठमाडौं उपत्यकाका ९ स्थानमा देखियो हैजा, नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएसँगै हैजा संक्रमितको संख्या १२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको सपथ भोलि हुने भएको छ । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका

काठमाडौं । पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट विदेशी कम्पनीलाई सुम्पिनु खेदजन्य र गम्भिर आपत्ति

ताजा समाचार

धनगढीबाट लागूऔषधसहित चार जना पक्राउ
 २०७९,असार,१२,आईतवार २०:५५