बलिउड स्टार रणवीर सिंहको नयाँ लुक्सको फ्यानले मजाक उडाएपछि …

एजेन्सी । बलिउड स्टार रणवीर सिंह अक्सर युनिक स्टाइलमा देखिने गर्दछन् । जसको कारण सोशल मिडियामा उनको चर्चा हुने गर्दछ ।  कयौ पटक उनले बनाएको स्टाइलिस लुक्सले फ्यान हैरान भएका छन् । उनका त्यस्ता लुक्स मध्य धेरै फ्यानले मन पराएका पनि छन् ।

तस्वीर गूगल

तर कहिले कहिले उनी यस्ता लुक्सका कारण सोयल मिडियामा ट्रोलको सिकार समेत बन्ने गरेका छन् । हालै रणवीर सिंहको केही तस्बिर सार्वजनिक भएका छन् । जसमा उनी अचम्मको फेसनमा देखिएका छन् । जुन तस्बिर सोशल मिडियामा भाइरल बन्न पुगेको छ ।
तस्बिर देखेर फ्यानले बिभिन्न कमेन्ट गरिरहेका छन् । तस्बिर उनकै एक कार्यक्रमकै भनिएको छ । जसमा उनको साथमा स्कुलले साथी सिमोन पनि छिन् ।

 

तस्बिरमा रणवीरले चम्किलो कलरको ज्याकेट, टाउजर र आँखामा कालो चस्मा लगायएका छन् । तस्बिर देखेर फ्यानले सोसल मिडियामा उनको मजाक उडाइरहेका छन् । रणवीरको यो लुक्सलाई एक फ्यानले लेखका छन् ‘ए बाबाका लुक्स है । ’ अर्का एक फ्यानले लेखेका छन् ‘ रोकिङ वीर ।’ त्यस्तै, केही फ्यानले ‘कार्टुन नेटवर्क’ समेत भनेर उडाएका छन् ।

तस्वीर गूगल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?