साताको पहिलो दिन घट्यो सुनको मुल्य, कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा आज सनको मुल्य घटेको छ । शक्रबार प्रतितोला सुनको मुल्य ७० हजार ६ सय रुपैयाँ रहेको थियो । तर साताको पहिलो दिन आज (आइतबार) तोलामा २ सयले कमि आइ प्रतितोला ७० हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।

साथै आज चाँदीको मुल्यमा भने कुनै फेरबदल आएको छैन् । शुक्रवार प्रतितोला ८ सय ५० रुपैयाँ रहेको थियो । साथै आइतबार पनि मुल्य स्थिर रही प्रतितोला ८ सय ५० रुपैयाँ नै कायम भइ कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?