नेपाल बैंकको लिखित परीक्षा तालिका सार्वजनिक (हेर्नुहोस् सूचनासहित)

काठमाडौं | नेपाल बैंक लिमिटेडले आफ्ना विभिन्न विज्ञापन, तह एवं पदका लागि लोकसेवा आयोगले लिने आ.प्र, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परिक्षा तालिका सार्वजनिक गरेको छ |

विभिन्न पदका लागि भदौ ३० गते खुल्ला गरिएको विज्ञापनको परिक्षा तालिका सार्वजनिक गरिएको हो।

हेर्नुहोस् सूचनासहित:-

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2019/10/Exam-Schedule.pdf” title=”Exam Schedule”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?