काठमाडौँ, २७ पुस- चिकित्सक डाक्टर गोविन्द केसीले आफ्नो अनसनलाई जारी नै राख्ने भएका छन् । उनले गोपाल पराजुलीले पदबाट राजीनामा नदिएसम्म अनसन नतोड्ने भएका हुन् सर्वोच्चले हिजो उनलाई तारेखमा रिहा गरेको थियो । अबहेलनामा मुद्दामा उनी रिहा भएका हुन् । यस्तै अदालतले प्रधानन्यायाधीश गोपाल पराजुली छानविनको घेरामा पनि ल्याएको छ केसीले सोमबार देखि अनसन थालेका हुन् भने पक्राउ पर्दा पनि जारी नै राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया