यस्तो छ आजको विनिमय दर

काठमाडौं, २७ पुस । आज यूरोपियन यूरो एकको खरिद दर एक सय २१ रुपैयाँ ६८ पैसा र विक्रिदर एक सय २२ रुपैयाँ ४० पैसा रहेको छ यस्तै, अमेरिकन डलर एकको खरिद दर १ सय १ रुपैयाँ ४५ पैसा र विक्रिदर १ सय २ रुपैयाँ ५ पैसा रहेको छ सियन रिंगिटको खरिद दर २५ रुपैयाँ ३३ पैसा र विक्रिदर ३३ रुपेयाँ ४८ पैसा रहेको छ ।  पूरै सदही दर हेर्नहोस्..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?