१३ असार २०७९, सोमवार

यस्तो छ आजको विनिमय दर

२०७४,पुष,२७,बिहीवार ०५:५१

0
Shares

काठमाडौं, २७ पुस । आज यूरोपियन यूरो एकको खरिद दर एक सय २१ रुपैयाँ ६८ पैसा र विक्रिदर एक सय २२ रुपैयाँ ४० पैसा रहेको छ यस्तै, अमेरिकन डलर एकको खरिद दर १ सय १ रुपैयाँ ४५ पैसा र विक्रिदर १ सय २ रुपैयाँ ५ पैसा रहेको छ सियन रिंगिटको खरिद दर २५ रुपैयाँ ३३ पैसा र विक्रिदर ३३ रुपेयाँ ४८ पैसा रहेको छ ।  पूरै सदही दर हेर्नहोस्..

प्रकाशित मिति: २०७४,पुष,२७,बिहीवार ०५:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मस्कोमाथि थप प्रतिबन्ध लगाउने पहलस्वरुप जी— ७ समूह राष्ट्रले रुसी सुन आयातमा प्रतिबन्ध लगाउने भएको छ । यसबारे

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२५.०६ रुपैयाँँ र बिक्रीदर १२१५.६६ रुपैयाँ तोकेको छ ।

काठमाडौं । सुनको मूल्य आज  प्रतितोलामा १०० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार र शनिबार प्रतितोला ९७ हजार २०० रहेको

काठमाडौं । कालीमाटी फलफूलत तथा तरकारी बजार विकास समितिले दिएको थोक मूल्य विवरणअनुसार आइतबार भिण्डी प्रतिकेजी २० रुपैयाँ रहेको छ

ताजा समाचार