यस्तो देखिन्छन् मेकअप बिना सेलिब्रेटिहरु

एजेन्सी । सेलिब्रेटिको सामाजिक सञ्जाल विशेषगरी इन्स्टाग्राम अथवा ट्वीटर अकाउन्ट हेर्दा लाग्छ उनीहरुको सुन्दरताले हामिलाई मन्त्रमुग्ध पारिदिन्छ । यस्तै कुनै म्यागेजिन हेर्ने हो भनेपनि त्यसमा पनि सेलिब्रेटिकै तस्विरले मोहित पारिदिन्छ ।

हरेक मान्छेले सोच्दछ कि यस्तो सुन्दरता त मेकअपपछि मात्र प्राप्त गर्न सकिन्छ तर कति सेलिब्रिटी आफ्नो प्राकृतिक सुन्दरतासँग यति सहज छन् कि त्यसलाई सार्वजनिक गर्न पनि हिच्किचाउँदैनन् । ब्राइट साइडले सेलिब्रेटिको मेकअप बिनाका तस्बिर संकलन गरेको छ ।

१. डेमी लोभ्याटो

२. लेडी गागा

३. बियोन्से

४. सोफिया भर्गरा

५. गनेथ पाल्त्रो

६. क्रिसी तेइगेन

७. केशा

८. एड्रियाना लिमा

९. जेसिका अल्बा

१०. गिगी हदिद

११. हेइदी क्लम

१२. ताइरा ब्यांक्स

१३. मिरान्दा केर

१४. ड्रिउ ब्यारीमोर

१५. निकोल रिची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?