२१ असार २०७९, मंगलवार

ओली बैंकक गएपछि बामदेव एमालेको कमान्डर

२०७४,पुष,२६,बुधबार १६:१०

0
Shares

काठमाडौँ, २६ पुस – नेकपा (एमाले)का कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी उपाध्यक्ष वामदेव गौतमलाई दिइएको छ पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका क्रममा आज बैंकक गएपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए श्रेष्ठले अध्यक्ष नआउँदासम्मका लागि पार्टी सञ्चालनको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको बताए । अध्यक्ष ओली माघ २ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति: २०७४,पुष,२६,बुधबार १६:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक केहिबेरअघि सुरु भएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा चलिरहेको छ । जारी बैठकमा पदाधिकारी र केही केन्द्रीय सदस्य पनि

काठमाडौं । मृगेन्द्रकुमार सिंह यादवलाई मन्त्री बनाउन नमिल्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । प्रतिनिधिसभा निर्वाचनमा पराजित

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नु

ताजा समाचार

भलिबल प्रशिक्षक चन्दको सम्मान र बिदाई
 २०७९,असार,२१,मंगलवार १७:३९
बस्यो मन्त्रिपरिषद् बैठक
 २०७९,असार,२१,मंगलवार १७:०५
सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी
 २०७९,असार,२१,मंगलवार १६:५६