पारस खड्काको कप्तानीमा के के भए ?

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले मंगलबार मध्याह्न पदबाट राजीनामा दिएका छन् ।

सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका पारसले सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हाल्दा नेपाल अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा तल्लो तहमा थियो ।

१० वर्षको बीचमा नेपाली क्रिकेटले देखेको सबैखाले सपना साकार पार्न समूहको नेतृत्व पारसले गरेकोखबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?