काठमाडौँ, २६ पुस- निर्वाचन आयोगले आगामी माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ आयोगले आज सार्वजनिक गरेको कार्यतालिका अनुसार आगामी माघ २४ गते मतदान हुनेछ उच्च अदालत रहेका स्थानहरुमा विहान १० वजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ कार्यतालिका हेर्नुहोस्
election
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया