केसीलाई तारेखमा छाड्न आदेश , गोपाल पराजुलीको नागरिकता छानबिन हुने

सर्वोच्च अदालतले डा गोविन्द केसीलाई साधारण तारेखमा रिहागर्न आदेश दिएको छ । न्यायाधीशद्वय दामोदर भण्डारी र बमकुमार श्रेष्ठको इजलासले बुधवार केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाडन आदेश दिएको हो यस्तै प्रन्या गोपाल पराजुलीको नागरिकता बारे पनि छानबिन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?