चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति भण्डारीबिच शितल निवासमा भेटवार्ता

काठमाडौं । नेपालको राजकिय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी जिङ पिङबिच शितलनिवासमा भेटबार्ता भएको छ । त्यस्तै अब पुर्व प्रधानमन्त्री एवं काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ ।

नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई गार्ड अफ अनर प्रदान प्रदान गरिएको थियो ।

अबका कार्यक्रम:

६ :४५ बजे

राष्ट्रपति भवन शीतल निवास प्रस्थान ।

राष्ट्रपतिद्वयबीच भेट र भेटपछि सोल्टी होटल फिर्ता ।

प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट

राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा साङ्गीतिक प्रस्तुति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?