सप्तरी, २५ पुस – विगत एक सतादेखि पूर्वी तराईमा बढेको चिसोका कारण सप्तरीको सुरुङ्गा नगरपालिका–११ मा आज साँझ एक महिलाको मृत्यु भएको छ स्थानीयवासी ६५ वर्षीया दुर्गीदेवी चौधरीको अत्यधिक चिसोका कारण मृत्यु भएको सप्तरीका प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याई थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ यो सँगै सप्तरी जिल्लामा चिसोबाट मुत्यु हुने सङ्ख्या २० पुगेको छ तर प्रहरीले आठ जनाको मात्र पुष्टि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया