चिनियाँ राष्ट्रपतिको स्वागतमा सिंगारिएको काठमाडौं (फोटोफिचर)

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालको राजकीय भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणका लागि आगामी असोज २५ गते नेपाल आउन लागेका हुन् । चिनियाँ राष्ट्रपति ‘सी’को सुरक्षा, होटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ ।

राजधानी काठमाडौंमा भ्रमणको तयारी तीव्र बनाइएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।

हेर्नुहोस चिनियाँ राष्ट्रपति ‘सी’को स्वागतका लागि सिंगारिएको काठमाडौं : 

तस्वीर : बिप्लव जमकटेल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?