२२ आश्विन २०७६, बुधबार १५:२५

चिनियाँ राष्ट्रपतिको स्वागतमा सिंगारिएको काठमाडौं (फोटोफिचर)


प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार १५:२५

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालको राजकीय भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणका लागि आगामी असोज २५ गते नेपाल आउन लागेका हुन् । चिनियाँ राष्ट्रपति ‘सी’को सुरक्षा, होटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ ।

राजधानी काठमाडौंमा भ्रमणको तयारी तीव्र बनाइएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।

हेर्नुहोस चिनियाँ राष्ट्रपति ‘सी’को स्वागतका लागि सिंगारिएको काठमाडौं : 

तस्वीर : बिप्लव जमकटेल

 

प्रतिक्रिया दिनुहोस
फूलले सजाइदिएको ‘साइली’हरुको जीवन (फोटोफिचर)

नागार्जुन नगरपालिकाको इचङ्कु फूलैफूलले छपक्क छोपेको छ । अहिले सबैको घर, आँगनको डिलदेखि

२०७२ सालदेखि लागेन तिहार रानीपोखरीलाई, १८ तस्वीरमा हेर्नुहोस् निर्माणाधीन रानीपोखरी

काठमाडौं । रानीपोखरीको बालगोपालेश्वर मन्दिर हरेक वर्ष भाइ टिकाको दिन मात्रै खुल्थ्यो ।

सामान्य परिवारका रोनाल्डो कसरी बने शताव्दीकै उत्कृष्ट खेलाडी ?

एजेन्सी ।  सोच्नुहोस् त १८ वर्षे खेल जीवनमा ७०० पटक गोल गर्नु कति

सत्तारुढ नेकपाको चियापान, हेर्नुहोस १७ फोटोमा

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुधबार चियापान कार्यक्रम भइरहेको