काठमाडौं, २५ पुस–एमाले अध्यक्ष केपी शर्मा ओली भोलि थाइल्याण्ड जाने भएका छन् । उनी नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको बैंकक जान लागेको एमाले पार्टी कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए अएमालेले ओली थाइल्याण्ड उड्नुअघि बुधबार मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया