भाेलि कुन देशमा कति बजे टीका लगाउने ? (सूचनासहित)

काठमाडौं– भाेलि मंगलबार परेको विजयादशमीको टीकाको शुभ साइत बिहान १० बजेर २५ मिनेटमा रहेकाे पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले पनि विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजयादशमीको टीका लगाउने भनेर  समय निकालेकाे छ । दसैँ पर्वलाई नेपालीकाे मुख्य चाड मानिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?