दशैँ छुट्टीमा यी मुभी हेर्ने कि ?

काठमाण्डौं । नेपालीहरुको महान पर्व वडादशैँले वर्षभरीको थकानमात्रै मेटाउँदैन आफ्ना आफन्तसंग भेटघाट र माया साटासाट गर्ने निकै ठूलो अवसरको सृजना गरिदिन्छ । यतिमात्रै होईन वर्षदिनभरीको व्यस्ततालाई केहि हदसम्म फुर्सदमा पनि परिणत गरिदिन्छ । त्यहि फुर्सदको समयको सदुपयोग गर्दै तपाईले छुटाउनु भएको भए यि चलचित्र हेर्न सक्नुहुनेछ ।
छक्का पञ्जा २

https://www.youtube.com/watch?v=q1BzJ6na4Nc&t=1856s

 

चंगा

https://www.youtube.com/watch?v=OieDz553wxQ

कायरा

https://www.youtube.com/watch?v=IZWgeoQ9048

धनपति

https://www.youtube.com/watch?v=cLv9Vi4H2H0

झोला
चलचित्र झोला सन् २०१७ मा ओस्कार अवार्डका लागि सिफारिसमा परेको थियो ।

https://www.youtube.com/watch?v=w3blQrI2kIw

 

मुदा मदन
यो चलचित्र पनि केहि वर्ष पहिले ओस्कार अवार्डका लागि सिफारिसमा परेको थियो । चलचित्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति मुनामदनबाट नै निर्माण गरिएको हो ।

https://www.youtube.com/watch?v=7CcyJ7tHEOk&feature=youtu.be

 

सुनगाभा
चलचित्र सुनगाभा केहि वर्ष पहिले ओस्कार अवार्डका लागि सिफारिसमा परेको थियो । चलचित्रमा दिया मास्के, नीसा अधिकारी, गौगात मल्ल, बसुन्धरा भुसाल लगायतका कलाकारको भूमिका छ ।

https://www.youtube.com/watch?v=nEDxhor5sLQ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?