१९ आश्विन २०७६, आईतवार ११:५६

दशैँ छुट्टीमा यी मुभी हेर्ने कि ?


प्रकाशित मिति : १९ आश्विन २०७६, आईतवार ११:५६

काठमाण्डौं । नेपालीहरुको महान पर्व वडादशैँले वर्षभरीको थकानमात्रै मेटाउँदैन आफ्ना आफन्तसंग भेटघाट र माया साटासाट गर्ने निकै ठूलो अवसरको सृजना गरिदिन्छ । यतिमात्रै होईन वर्षदिनभरीको व्यस्ततालाई केहि हदसम्म फुर्सदमा पनि परिणत गरिदिन्छ । त्यहि फुर्सदको समयको सदुपयोग गर्दै तपाईले छुटाउनु भएको भए यि चलचित्र हेर्न सक्नुहुनेछ ।
छक्का पञ्जा २

https://www.youtube.com/watch?v=q1BzJ6na4Nc&t=1856s

 

चंगा

https://www.youtube.com/watch?v=OieDz553wxQ

कायरा

https://www.youtube.com/watch?v=IZWgeoQ9048

धनपति

https://www.youtube.com/watch?v=cLv9Vi4H2H0

झोला
चलचित्र झोला सन् २०१७ मा ओस्कार अवार्डका लागि सिफारिसमा परेको थियो ।

https://www.youtube.com/watch?v=w3blQrI2kIw

 

मुदा मदन
यो चलचित्र पनि केहि वर्ष पहिले ओस्कार अवार्डका लागि सिफारिसमा परेको थियो । चलचित्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति मुनामदनबाट नै निर्माण गरिएको हो ।

https://www.youtube.com/watch?v=7CcyJ7tHEOk&feature=youtu.be

 

सुनगाभा
चलचित्र सुनगाभा केहि वर्ष पहिले ओस्कार अवार्डका लागि सिफारिसमा परेको थियो । चलचित्रमा दिया मास्के, नीसा अधिकारी, गौगात मल्ल, बसुन्धरा भुसाल लगायतका कलाकारको भूमिका छ ।

https://www.youtube.com/watch?v=nEDxhor5sLQ

प्रतिक्रिया दिनुहोस
बलिउड स्टार रणवीर सिंहको नयाँ लुक्सको फ्यानले मजाक उडाएपछि …

एजेन्सी । बलिउड स्टार रणवीर सिंह अक्सर युनिक स्टाइलमा देखिने गर्दछन् । जसको

मिडिया हबले जिग्री-पाँडेविरुद्ध दियो यस्तो उजुरी !

काठमाडौं । मिडिया हवले ‘सक्किगोनी’ को टिमविरुद्ध उजुरी प्रहरीमा दिएको छ । नेपाल

प्रकाश सपुत कुलतमा फसेपछि दिदीको माया पाएनन् (भिडियो सहित)

काठमाडौं । पछिल्लो समयका निकै चर्चित कलाकार प्रकाश सपुत अभिनित तिहारको गीत सार्वजनिक

राजधानीको गोङ्गबुमा अत्याधुनिक सुविधायुक्त सिनेमा हल

काठमाडौं | राजधानीको गोङ्गबुमा अत्याधुनिक सुविधायुक्त सिनेमा हल आईएनआईले प्रदर्शन प्रारम्भ गरेको छ