गोबिन्द केसी समातिँदा यस्तो आयो मोर्चाको धारणा

काठमाडौँ, २५ पुस- सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले डा गोविन्द केसीलाई गिरफ्तार गरेर राज्य निरंकुशता तिर उन्मुख भएको देखिएको आरोप लगाएको छ गजुरेलले एक विज्ञप्ति जारी गर्दै गोबिन्द के.सीको अविलम्ब रिहाईको माग गरेका छन् यसले वर्तमान संविधानको गैर जनतान्त्रिक चरित्रतिर पनि संकेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?