सुनको भाउ बढ्यो

काठमाडौँ, २५ पुस- आज सुनको भाउ रु १ सय बढेको छ । . छापावाला सुनको मुल्य आज ५६ हजार २ सयमा कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ यस्तै तेजावी सुनको मूल्य तोलाको ५५ हजार ९ सयमा कारोबार नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी भने तोलामा ७५० रुपैयामा कारोबार भईरहेको छ । चाँदीको भाउमा कुनै फेरबदल भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?