डा. गोविन्द केसीलाई सर्वोच्चमा उपस्थित गराइयो

काठमाडौँ, २५ पुस- डा गोविन्द केसीलाई प्रहरीले आज अदालतमा पेश गरेको छ । विहान १० बजे प्रहरीले डा.केसीलाई सर्वोच्चमा पेश गरेको हो अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. केसीका समर्थकले प्रर्दशन गरेका थिए प्रर्दशनकारीले डा.केसीको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?