१७ असार २०७९, शुक्रवार

डा. गोविन्द केसीलाई सर्वोच्चमा उपस्थित गराइयो

२०७४,पुष,२५,मंगलवार ०५:२८

0
Shares

काठमाडौँ, २५ पुस- डा गोविन्द केसीलाई प्रहरीले आज अदालतमा पेश गरेको छ । विहान १० बजे प्रहरीले डा.केसीलाई सर्वोच्चमा पेश गरेको हो अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. केसीका समर्थकले प्रर्दशन गरेका थिए प्रर्दशनकारीले डा.केसीको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग राखेका थिए ।

प्रकाशित मिति: २०७४,पुष,२५,मंगलवार ०५:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेबा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वर्गीय पुत्र प्रकाश दाहालको सालिक अनावरण भएको छ

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो पार्टीले शनिबारका लागि बैठक आह्वान गरेको

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । चुनावचिन्ह घण्टीसहित राष्ट्रिय स्वतन्त्र पार्टी आज

ताजा समाचार

एमालेले बोलायो सचिवालय बैठक
 २०७९,असार,१७,शुक्रवार १९:५५
एक वर्षपछि मुगुमा बजार अनुगमन
 २०७९,असार,१७,शुक्रवार १८:५८
थाई स्माइलको काठमाडौं–बैंकक उडान सुरु
 २०७९,असार,१७,शुक्रवार १८:२१