रहेनन् नाइजेरियाका पूर्व कप्तान ईसाक प्रोमिस

एजेन्सी । नाइजेरियाका पूर्व स्ट्राइकर ईसाक प्रोमिसको निधन भएको छ । नाइजेरियाका पूर्व कप्तान समेत रहेका प्रोमिसको ३१ वर्षको उमेरमा निधन भएको हो ।

अमेरिकन क्लब अस्टिन बोल्डले उनको निधन भएको पुस्टि गरेको छ । सन् २००८ को बेइजिङ ओलम्पिकमा नाइजेरियाले रजत जित्दा उनि कप्तान थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?